बाइबलले बताउछ कि मानिस एक्लो रहन सृजना गरिएको होइन । मानिस त सम्बन्ध र समुदायको लागि सृष्टि गरिएको हो। तरै पनि यदि तपाई जीवनमा एक्लो महसुस गरिरहनु भएको छ र तपाईको मनका कुराहरु कोही एक साथीसँग बाढन चाहनुहुन्छ। जसले तपाइका कुराहरु सुनोस र अपठ्यारो अवस्थामा तपाइलाइ सहायता गरोस ।
येशूले भन्नु भएको छ । “म तिमीलाई कहिल्यै छोड्ने छैन
र तिमीलाई कहिल्यै त्याग्ने छैन।”
(बाइबल)
यदि तपाईं आफ्नो जीवनमा येशूको सहायता चाहनुहुन्छ भने,
तपाईं यसरी प्रार्थना गर्न सक्नुहुन्छ:
प्रभु येशू, म विश्वास गर्दछु कि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ, म एक्लो छु र मेरा कुराहरु तपाईसँग बाढ्न चाहन्छू, मलाई तपाईंको मद्दत चाहिएको छ मलाइ सहायता गर्नुहोस । आमेन...
के तपाईंले यो प्रार्थना गर्नुभयो ?
तपाई एक्लो हुनुहुन्न!
परमेश्वर सधै तपाइको साथमा हुनुहुन्छ ।